२७ बैशाख २०८१, बिहीबार
 |   Thu May 9 2024
Logo

जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह



काठमाडौं, १९ पुस

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् । पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय