१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पोखराको मेयरमा पराजित कृष्ण थापालाई एमालेमा फुलि एक थपियो



पोखरा । नेकपा एमालेले पोखरा महानगर पालिकाको मेयरमा पराजित कृष्ण थापालाई बढुवा गरेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले  जिल्ला सह-इन्चार्ज रहेका थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । थापालाई इन्चार्ज बनाउन एमालेले भीमबहादुर काकीलाई भने भूमि व्यवस्था तथा सहकारी विभागमा तानेको छ । जिल्ला इन्चार्जबाट हटाएर कार्कीलाई विभागको सहइन्चार्ज बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !