१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

टेलिभिजन अभिनेत्रीको कामुक फेशन, संवेदनशील अंग वरिपरि फूलको पर्दा



काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री,मोडल तथा फेसन पारखी उर्फी जावेदको नयाँ स्वरुप देखिएको छ । विभिन्न फेशन पहिरिएर चर्चामा आउने उनी पछिल्लो पटक शरिरको संवदेनशील अंगलाई मनमोहक फूलले छोपेको पोशाक लगाएपछि झन मिडियामा छाएकी हुन् । शरिरको अग्रभागको संवेदनशील अंग वरिपरि उनले फूलको रंग पहेँलो,सेतो, नीलो,रातोले छोपेकी छन् । यसअघि पनि शरीरलाई फलामे सिक्रीलगायतका सामाग्रीले छोपेर फोटो सेसन गराएकी थिइन् ।

२५ वर्षीया जावेदले अचम्मको फेसन स्टाइलबाट सबैभन्दा धेरै चर्चा पाएकी छन् । लखनउको परम्परागत मुस्लिम परिवारमा जन्मेकी उनले विद्यालय शिक्षाको शुरुवात स्थानीय सिटी मन्टेश्वरीबाट थालेकी थिइन् । आमसञ्चार विषयमा स्नातक तह उत्तिर्ण गरेकी छन् । २० वर्षको उमेरमा सहअभिनेता पारस कलनावतसँग प्रेम सम्बन्धमा रहेकी उनी एक वर्षको छोटो समयमा छुट्टिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !