१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सन्दीपलाई मेडिकल परीक्षणका लागि मेडिसिटी अस्पताल लगियो



काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !