१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ताप्लेजुङमा योगेश भट्टराईको अग्रता



ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् । गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने बुढाक्षेत्रीले ३३ मत पाएका छन् । जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस !