१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्याङ्जा २ मा एमाले नेतृ पद्मा अर्यालको अग्रता 



स्याङ्जा । एमालेकी पद्मा अर्याल २ हजार ३०४मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् । निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।

स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो । स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !