१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेपाललाई लगातार चौथो सफलता



काठमाडौं । आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ। यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय