१८ फाल्गुन २०८०, शुक्रबार
 |   Fri Mar 1 2024
Logo

नेपाललाई लगातार चौथो सफलता



काठमाडौं । आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ। यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !