७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

एमाले नेता अभिषेक माओवादी केन्द्रमा प्रवेश



धनगढी । नेकपा एमाले दार्चुलाका नेता लालबहादुर बिक माओवादी केन्दमा प्रवेश भएका छन् । नेता लाबहादुर बिकलाई माओवादी केन्द्रका सुदुरपश्चिम इन्चार्ज खगराज भट्टले टिका लगाएर माओवादी केन्द्रम प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज लक्ष्मी बिक, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सन्तोष धामी, जमनसिंह धामीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । माओवादी केन्द्र दार्चुलामा रही पार्टीमा जिम्मेवारी बहन गरेका बिक एमालेमा प्रवेश भएका थिए ।


प्रतिक्रिया दिनुहोस !