६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

महासचिव घनश्याम भुसाललाई पितृशोक



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !