२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

फिर्केखोला मिचेर बनेको सगरमाथा स्कुलको पर्खाल पोखरा महानगरले भत्कायो



पोखरा। पोखरा महानगरले फिर्के खोला अतिक्रमण गरी सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर चलाएको छ। सगरमाथाले अटेरी गरी फिर्के खोला अतिक्रमण गरी पर्खाल लगाएको महानगरले जनाएको छ। पोखरा महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले फिर्केको मापदण्डबारे नै विवाद रहेकाले नयाँ संरचना नबनाउन पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि भत्काउनुपरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !