१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

दिलु पाख्रिनको घुम्न जाउँ हिड कान्छी ओखलढुंगामा सार्वजनिक



काठमाडौं । गायक दिलु पाख्रिनको घुम्न जाउँ हिड कान्छी ओखलढुंगामा बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ओखलढुंगाको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, मुख्य आर्थिक क्षेत्रहरु, धार्मिक क्षेत्रहरु, पर्यटकीय संभावना बोकेका ठाउँहरुको बर्णन गरिएको छ । त्यस्तै ओखलढुंगाका प्रवेशद्धार घुमी बजार, कटारी बजारको पनि वर्णन गरिएको छ । गीतमा गायक दिलु पाख्रिनले स्वर दिएका छन् । लिरेक्स दिनेश तामाङ, कम्पोजिङ अम्रित पुन मगर र समाया सुनुवारले गीतको एरेन्ज गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !