१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

अर्धशतकबाट चुके आसिफ शेख, लगत्तै ऐरी पनि आउट



काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको नेपाललाई चौथो झट्का लागेको छ । अर्धशतक बनाउनबाट चुकेका ओपनर आसिफपछि अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि एक रनमै आउट भएका छन् । अहिले नेपाल १४.४ ओभरमा चार विकेटको क्षतीमा १२९ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !