१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपालको दोस्रो विकेट पतन



काठमाडौं । हङकविरुद्ध जारी फ्रेण्डसिप कप टी–२० आईमा नेपालले पहिलो विकेट गुमाएको छ। २ सय १३ रनको विशाल लक्ष्य लिएर खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । आक्रमक ब्याटिङ गरिरहेका भण्डारी २२ बलमा ४२ रन बनाएर रानाको बलमा बाबरको हातबाट क्याच आउट भए । त्यो भन्दा अघि दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल पनि क्याच आउट भएका थिए ।  हङकङका खेलाडी अतिक इक्बाको हातबाट ओपनर भुर्तेल क्याचआउट भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !