२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

नेपाल प्रहरीमा डीआईजीको दुई पद सिर्जना



काठमाडौं । सरकारले नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) को दुई पद सिर्जना गरेको छ । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूहतर्फ दुई पद सिर्जना गर्ने निर्णय गरेको हो । त्यो पदमा कार्यरत पदाधिकारीको कार्याकाल सकिएपछि यो पद स्वतः खारेज हुनेछ ।


प्रतिक्रिया दिनुहोस !