१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

अभिनेत्री पूजा शर्माको शल्यक्रिया



काठमाडौं । अभिनेत्री पूजा शर्मा बिरामी भएर मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद समेत दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !