२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी



काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् । एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् । आगलागीको कारण र क्षति विवरण आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !