२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो, के अब आन्दोलन गर्न पाइने हो त?



काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !