२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

हङकङलाई दोस्रो झट्का



काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेलमा पहिले ब्याटिङ गरिरहेको हङकङलाई दोस्रो झट्का लागेको छ । गुल्सन झाको बलमा रन लिने क्रममा नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले महुममद निजकत खानलाई १२ रनमा आउट गरे । अहिले हङकङ छ ओभरमा दुई विकेटको क्षतीमा ३८ रन बनाएर खेलिरहेको छ । खेल बर्षाले प्रभावित हुँदा करिब उक घण्टा ढिला गरि शुरु भएको हो । यो अघि करन केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !