२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

आगो निभाउने क्रममा एक जनाको मृत्यु, एक जना घाइते



गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए । एकजना गम्भीर घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !