१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो



काठमाडौं, बैशाख ४ ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ । यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो । 


प्रतिक्रिया दिनुहोस !