२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने



काठमाडौं, ७ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !