८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो



हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।

सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !