८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट



काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !