५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आज काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने



काठमाडौँका विभिन्न स्थानमा आज  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार गोरखापत्रमा सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । 

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । 


प्रतिक्रिया दिनुहोस !