६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

भुक्तानी प्रणालीमा दोषी सुनिल पौडेललाई ९ वर्ष जेल सजाय र २३ करोड जरिवाना



काठमाडौं । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो । उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस !