७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

पूर्वन्यायाधीश सिजापतिको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित



काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । 

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।
 


प्रतिक्रिया दिनुहोस !