७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसदमा नाराबाजी जारी



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय