७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

आगलागीमा परी कञ्चनपुरमा एक महिलाको मृत्यु



कञ्चनपुर, २८ वैशाख । कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो।  उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय