काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट फागुन महिनादेखि नै तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।