१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

रुसी कोरोना खोप स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति



काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत जानकारी दिएको छ । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !