२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

२४ घन्टामा थपिए ८ हजार २०३ संक्रमित, ६ हजार ८९१ जना कोरोनामुक्त, १९६ जनाको मृत्यु



काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार २०३  जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६८९१ जना कोरोना संक्रमित निको भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !