६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

पशुपतिनाथलाई ३५ करोड बजेट



काठमाडौं । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्‍याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !