१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

राष्ट्रसेवक कर्मचारीको तलब २ हजारले बढ्यो



काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि एकमुष्ट प्रतिमहिना २ हजारले तलब  बृदि गरेको छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना संक्रमणको बिशेष परिस्थिति भएकोले महंगी भत्ता यथावत रहने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !