१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

थप ३८४० जनामा संक्रमण, १९९३ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !