१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परिक्षण स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !