२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

करिश्मा मानन्धर एमाले प्रवेश



काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभएको हो ।करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !