१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !