सल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोक बहादुर रावतको लुहाम-कालिमाटी सडककिनारमा रहेको माटोले छाएको परम्परागत घर । तस्बिर : कुलदीप न्यौपाने / रासस । सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर । तस्बिर : कुलदीप न्यौपाने/रासस