७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । दीपेन्द्रको बलमा वेस्टइन्डिजका विष्फोट ब्याटर फ्लेकचर रन आउट भएका छन् । त्यस्तै यो अघि कमल ऐरीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोनसन चाल्र्सलाई शून्य रनमै बोल्ड आउट गरेका थिए।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको वेस्ट इन्डिज एले ४।२ ओभरको समाप्तिमा ५२ रन बनाएर खेलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !