Thursday, February 20, 2025

ट्रेन्डिङ :

पल–मलिकासँग केन्द्र मोशनको नयाँ सम्झौता

spot_img
spot_img

काठमाडौं : अभिनेता पल शाह र अभिनत्री मलिका महत्तलाई केन्द्र मोशन पिक्चर्सले नयाँ सम्झौतामा बाँधेको छ ।अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशनमा मात्र काम गर्नुपर्ने भएको छ । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग सम्झौता गरेको जनाइएको छ । अब पल र मलिकाले अलग–अलग रुपमा अन्य कम्पनीका भिडियो गर्न नपाउने भएको छ। यो भन्दा अगाडि पल र मलिकालाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो बनाएको थियो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?