Sunday, March 16, 2025

ट्रेन्डिङ :

मकवानपुरमा मानव कङ्काल फेला

spot_img
spot_img

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाको बकैया ठाकुर सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । आइतबार बकैया–८ का स्थानीयले जङ्गलमा च्याउ खोज्ने क्रममा मानव कङ्काल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । फेला परेको मानवको जस्तो देखिने खप्पड (कङ्काल) को मुचुल्का उठाइ अनुसन्धान सुरु गरिएको रिमालले बताए । घटना स्थलमा मानव खप्पर मात्र फेला परेको छ, प्रवक्ता रिमालले भने, ‘घटना स्थलमा खप्पर मात्र होकी, अरु पनि छ भन्ने सन्दर्भमा अनुसन्धान गरिनेछ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?