१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन



सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस !