१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

थप ४४७२ जना संक्रमित, ६९५१ जना निको भए, ९२ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन् भने ६ हजार ९५१ जना निको भएका छन् । कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !