Wednesday, March 19, 2025

ट्रेन्डिङ :

थप ३३८४ जनामा संक्रमण, ६२९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारस ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?