Monday, March 17, 2025

ट्रेन्डिङ :

एकै पटक नेपाल प्रहरीका १५ एसएसपीको सरुवा

spot_img
spot_img

काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ । श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजनामा सरुवा गरिएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा टेकबहादुर तामाङलाई सरुवा गरिएको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?