२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

व्यवस्थापिका संसद र सामान्य प्रशासन सेवाको अधिकृत तहको नतिजा प्रकाशित



काठमाडौं : लोक सेवा आयोगले व्यवस्थापिका संसद र सामान्य प्रशासन सेवाको अधिकृत तहको नतिजा प्रकाशित गरेको छ । आयोगले आज (मिति २०७८ असार २१ गते) व्यवस्थापिका संसद र सामान्य प्रशासन सेवा समूहको परीक्षामा सहभागी ६ जना मध्ये २ जना अन्तरवार्ताका लागि छनोट भएका हुन् । लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले आवश्यक कागजात लिएर अन्तरवार्ताका लागि लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमल पोखरीमा साउन १८ गते उपस्थित हुनु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस !