२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

नाष्टको अध्यक्षमा नियुक्त भएपछि नेपाल सरकारका सचिव खगराज बरालले दिए राजीनामा



काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अध्यक्षमा नेपाल सरकारका सचिव खगराज बराल नियुक्त भएका छन् । एक वर्षदेखि रिक्त रहेको अध्यक्षमा नाष्टका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् । सचिव बराललाई ओलीले नाष्टको अध्यक्षमा नियुक्त गरेपछि बरालले सचिवबाट राजीनामा दिएका छन् । आउँदो साउन २६ गते अनिवार्य अवकाश हुन लागेका बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया दिनुहोस !