१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेप्से : दोहोरो अंकले वृद्धि, कारोबार साढे ५ अर्बमा सीमित



काठमाडौं । आज नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०४ विन्दुमा रोकिएको छ । आज १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेचमा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार रकम हिजोको भन्दा करिब साढे चार अर्बले घट्न पुगेको छ । हिजो करिब १० अर्बको कारोबार भएको थियो । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंकको ४५ करोड कारोबार भयो । त्यस्तै जीवन बीमा समूहबाहेक अन्य सबै समूहका परिसूचकमा हरियाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस !