spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

आयल निगमद्धारा रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन आह्वान

spot_img

काठमाडौं । नेपाल आयल निगमले रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । निगमले बुधवार सूचना जारी गर्दै रिक्त रहेको पदहरूमा खुला, आन्तरिक र ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनमार्फत कर्मचारी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो । निगमले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न सेवा समूहमा रिक्त रहेका १७ पदका लागि कर्मचारीको माग गरेको छ ।

यस्तै आन्तरिक प्रतियोगिताका लागि २५ जनाको दरखास्त आह्वान गरिएको छ । ५२ जना ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनद्वारा पदपूर्ति गरिने निगमले जनाएको छ । यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: