१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा ३३ कर्मचारीको शाखा अधिकृतमा बढुवा



काठमाडौं : बढुवा सिफारिस समितिले ३३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवा, राजश्व समुहका ३३ कर्मचारीको बढुवा गरेको हो । जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा ती कर्मचारीहरुको बढुवा गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !