spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा ३३ कर्मचारीको शाखा अधिकृतमा बढुवा

spot_img

काठमाडौं : बढुवा सिफारिस समितिले ३३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवा, राजश्व समुहका ३३ कर्मचारीको बढुवा गरेको हो । जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा ती कर्मचारीहरुको बढुवा गरिएको समितिले जनाएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: